रवि लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ सकियो
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राहदानी दुरुपयोग गरेको विषयमा मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्धको मुद्दाको सुनुवाइ सकिएको छ । युवराज पौडेल सफलले दायर गरेको रिटमाथि बुधबार…