काठमाडौं / नेपाली सेनाको साइबर स्पेशमा हमला गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । स्याङ्जा वालिङ नगरपालिका १० घर भएर पोखरा महानगरपालिका १६ बाटुलेचौर डेरामा बस्ने २१ वर्षीय सागर ढकाललाई साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

ढकालविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३, अपराध अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए । 

By itahari network

Itahari Network, Be informed today.

Ads Blocker Image Powered by Code Help Pro

Ads Blocker Detected!!!

We have detected that you are using extensions to block ads. Please support us by disabling these ads blocker.