काठमाडौं / नेपाली सेनाको साइबर स्पेशमा हमला गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । स्याङ्जा वालिङ नगरपालिका १० घर भएर पोखरा महानगरपालिका १६ बाटुलेचौर डेरामा बस्ने २१ वर्षीय सागर ढकाललाई साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

ढकालविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३, अपराध अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए । 

By itahari network

Itahari Network, Be informed today.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Ads Blocker Image Powered by Code Help Pro

Ads Blocker Detected!!!

We have detected that you are using extensions to block ads. Please support us by disabling these ads blocker.